राष्ट्रिय मुक्ति पार्टीको बैठक सुरु, यस्ता छन् एजेन्डा
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा बैठक चलिरहेको नेता केशव झाले बताए । उनका अनुसार बैठकमा छलफलका लागि आठ एजेन्डा तय गरिएको छ ।
