SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

शासकीय सुधारमा सरकार आक्रामक : ४० भन्दा बढी निर्देशिका र कार्यविधि जारी

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहसहित मातहतका निकायलाई लक्षित गरी करिब चार दर्जन निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी