SHARE
पर्दाफास · शनिबार ३१ साउन २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

समर्थकलाई छल्दै आयल निगमबाट निकालेर रविलाई नख्खु पुर्‍याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइ पुर्‍याइएको छ । रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ । त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका समर्थकलाई भेट गर्न नदिई आयल निगम हुँदै नख्खु कारागारतर्फ लगिएको हो ।