११ महिनामा वीरगञ्ज भन्सारबाट २ खर्ब २१ अर्ब राजस्व संकलन
काठमाण्डु– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवमा २ खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
