SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

चेम्बर अफ कमर्स र मेडिसिटी अस्पतालबिच स्वास्थ्य सेवा सहकार्य सम्झौता

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी