SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्को प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी