SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

सरकारसँग सुकुम्बासीका पाँच माग, अन्यथा पुरानै बस्तीमा फर्किने चेतावनी

काठमाण्डु– होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार स्थायी बसोबासको सुनिश्चितता नगरी सेन्टर खाली गर्न खोजिएको भन्दै उनीहरूले सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका हुन्। सुकुम्बासीहरूले आफूहरूलाई बस्ने वैकल्पिक स्थान नदिई जबरजस्ती हटाउन खोजिए पुरानै बस्तीमा फर्केर बस्न बाध्य हुने चेतावनी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी