एकैदिन ५ हजार रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्याे ?
काठमाण्डु– बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको हो । हिजो २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
