SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

गोलभेँडाको भाउ ९ रुपैयाँ (सूची)

काठमाण्डु– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । कालीमाटीमा आज गोलभेँडासहित केही तरकारीको भाउ सस्तिएको छ । आज सबै भन्दा सस्तो गोलभेडा सानो (लोकल) प्रतिकेजी ९ रुपैयाँ छ । जसको न्युनतम मूल्य ८ रुपैयाँ छ भने अधिकतम १२ रुपैयाँ रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी