तस्बिरमा भेनेजुएलाको भूकम्प
काठमाण्ड – भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई वटा शक्तिशाली भूकम्पले कैयौँ भवनहरू भत्किएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरेको छ। पहिलो भूकम्पको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो। भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
