SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

रास्वपा पदाधिकारीको निर्वाचन आज

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बिहीबार पदाधिकारीको निर्वाचन हुँदैछ । पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैले अब उपसभापति दुई, महामन्त्री एक र सहमहामन्त्री तीन पदका लागि मतदान हुनेछ । वरिष्ठ नेता एक, उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री तीन, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुई मनोनीत हुनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी