SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान जारी छ । । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान मध्यराति १२ बजे सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी