SHARE
पर्दाफास · शुक्रबार​ ३० साउन २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?

एक दर्जन भन्दा बढी बैंकहरूले खराब कर्जा बढाएका छन्। बैंकहरूले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो। गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको देखिन्छ।