SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

काठमाण्डुमा सफल सीजी मोटर्सको ‘महामेला एक्सचेन्ज कार्निभल’ अब पोखरामा सुरु

काठमाण्डु – नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । कार्यक्रम विक्रम संवत् २०८३ असार १० गतेदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी