SHARE
पर्दाफास · शुक्रबार​ ३० साउन २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएकोप्रति एमाले सांसदको चिन्ता

नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गरेकी हुन् ।