SHARE
पर्दाफास · शुक्रबार​ ३० साउन २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी छिन्।