SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ १२:११ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । ९९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी