SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष पौडेल पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दर्ता, सर्वाेच्चमा भोलि सुनुवाइ

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । रिटमाथिको प्रारम्भिक सुनुवाइ भोलि बिहीबारका लागि तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी