SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

भोलि बोलाइएको प्रतिनिधि सभा किन गरियो स्थगित ?

काठमाण्डु- बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार ११ बजे बोलाएको बैठक शुक्रबार दिनको १ बजेका लागि बोलाएको हो । ‘विशेष कारणबस बैठक बस्न नसक्ने’ भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी