SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

२६६० मा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु– बुधबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १४ अंकले घटेर परिसुचक २६६० मा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी