होर्मुज जलमार्ग बन्द हुँदा १ हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र
काठमाण्डु– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा १ हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित लन्डन क्षेत्रमा फसेका छन् । बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै उक्त जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
