SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट

काठमाण्डु– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि साढे ३ अर्ब बराबरकाे बजेट ल्याएको छ । बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट ल्याएकाे छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी