SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल फाइनलमा ट्रम्प सहभागी हुने

काठमााण्डु – फिफा विश्वकप २०२६ को पदक वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फाइनलको ट्रफी वितरण समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने आधिकारिक पुष्टि गरेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा अध्यक्ष इन्फान्टिनोले भने राष्ट्रपति ट्रम्प फाइनल समारोहमा सहभागी हुनुहुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी