SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन अपडेट: मध्यरातमा चुनाव हुने सम्भावना

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको निर्वाचन तत्काल सुरू नहुने देखिएको छ।  निर्वाचन आयोगले उम्मेदवारहरूको बन्दसूची ढिला दिँदा र इलेक्ट्रोनिक भोटिङ मेसिनमा डाटा इन्ट्री प्रक्रियाका लागि कम्तिमा पाँच घण्टा लाग्ने हुँदा निर्वाचन प्रक्रिया पछाडि सर्ने भएको रामलक्ष्मण इनोभेसनका राम रिमालले जानकारी दिए। ‘उम्मेदवारहरूको बन्दसूची दिएपछि मात्र चुनाव हुन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी