SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

तराईको तापक्रम ४० डिग्री नाघ्यो, सतर्कता अपनाउन आग्रह

काठमाण्डु– तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी