SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

आजपनि प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

काठमाण्डु– बुधबार पनि प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ५.९१ अंकले घटेर परिसुचक २६६८ बिन्दुमा पुगेको छ । यस अवधिमा ६५ कम्पनीको २७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ८६ लाख ६४ हजार बराबरको कारोबार भएको छ । २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी