SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

काठमाण्डु– कजारिया रमेश टायल्स लिमिटेडले काठमाण्डुको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शिव शक्ति बिजनेस हाउससँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी तथा डिजाइनरहरूलाई प्रिमियम फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखलामा सहज पहुँच उपलब्ध गराउने कम्पनीले जनाएको छ। नारायणटार–जोरपाटीस्थित दक्षिणढोकामा रहेको शोरुमको औपचारिक उद्घाटन असार ८ गते सोमबार सम्पन्न भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी