SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

कामपाका ६ हजार बचतकर्ताले सहकारी विभागमा दिए ५ अर्ब बचत फिर्ताका लागि आवेदन

काठमाण्डु– काठमाण्डु महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी