कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा
काठमाण्डु – फिफा विश्वकप २०२६ मा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा जितसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अक भएको छ र समूह केको शीर्ष स्थानमा रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
