SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

११ जिल्लामा फैलियो बर्ड फ्लुको संक्रमण

काठमाण्डु – चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग बर्ड फ्लुको संक्रमण अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी