SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : रोनाल्डो चम्किँदा पोर्चुगल, विजयी, इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाण्डु – फिफा विश्वकपअन्तर्गत भएका खेलमा पोर्चुगल र क्रोएसियाले जित हात पारेका छन्। समूह केअन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्‍यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी