SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

रुपन्देही कारागारले भन्यो– ‘रविलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको छ’

काठमाडौं । कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा) मा राखिएको जनाएको छ ।