उमेश राउतको कृष्णभजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक [भिडियोसहित]
काठमाडौं । निरज सापकोटाको शब्द अनि उमेश राउतको सङ्गीत र स्वरमा ‘बन्सी बजाइदेऊ’ भजन सार्वजनिक भएको छ । भगवान श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
