SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

खुमबहादुरको जग्गा फुकुवा रोक्दा कर्मचारीमाथि कारबाही !

काठमाडौं । भ्रष्टाचारबाट जोडिएको खुमबहादुर खड्काको सम्पत्ति फुकुवा गर्न दिइएको दबाब अस्वीकार गर्दा एक जना सिनियर सहरजिस्ट्रारलाई न्यायाधीश बन्नबाट रोकिएको पाइएको छ । विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले गृह मन्त्रालयले चाहे जसरी काम नगरिदिँदा उनलाई उच्च अदालतको न्यायाधीश बन्नबाट रोकिएको हो ।