SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

नेपाल बाल संगठनका बाँकी संरचना उपयोगमा ल्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल संगठनलाई पुन:जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।