SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् ।  महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताएका हुन् ।  ‘हामीले पनि गुटउपगुट बनायौं भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी