SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

प्रहरीका ३० जना कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महाशाखामा सञ्चालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम १७औं समूहअन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी