विष्णु पौडेललाई उपस्थित गराइयो विशेष अदालत
काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्दीकरण विभाग हुँदै अहिले विशेष अदालतमा उपस्थित गराइएको हो । सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप गर्न पेस गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
