SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

पूर्व अर्थमन्त्री पौडेललाई रातारात हायसमा काठमाण्डु ल्याइयो

काठमाण्डु– पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई रातारात काठमाण्डु ल्याइएको छ । सोमबार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई रातारात सार्वजनिक सवारीमार्फत काठमाण्डु ल्याइएको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी