SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

काठमाण्डु– पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए । काठमाण्डुको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गए राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश पाँचखाल नगरपालिकाका प्रमुख थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी