SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

१४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी