प्रि–ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से
काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ७ अंकले बढेर परिसुचक २७०९ बिन्दुमा पुगेको छ । यस अवधिमा ६७ कम्पनीको ६० हजार कित्ता किनबेच हुँदा ३ करोड ६५ लाख १३ हजार बराबरको कारोबार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
