SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

रास्वपाले गर्‍यो विधान संशोधन

काठमाण्डु- रास्वपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी