SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पछाडि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक अब दिउँसो २ बजे सुरु हुने पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठक चितवनको भरतपुरस्थित विक्रम मार्गमा रहेको दियालो फुडल्यान्डमा बस्नेछ ।