SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

पोखरा महानगरपालिकाले ल्यायो सवा ७ अर्बको बजेट

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार बजेट पेश गरेकी हुन् । कुल बजेटको पुजिगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।