SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।