SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

एक दशक यताको कृषि अनुदानको छानबिन गर्दै सरकार, कार्यदल गठन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन् । मन्त्री चौधरीले आर्थिक वर्ष २०७२–०७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।