राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछ : सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छन् । बुधबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
