SHARE
पर्दाफास · बुधबार २८ साउन २०८२ ०२:३३ PM · 1 मिनेट पढाइ

मधेसमा ८२ प्रतिशत धान रोपाईं

गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाईं सम्पन्न भइसकेको थियो । तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाईं सम्पन्न हुन सकेको छैन ।