वैशाख र जेठमा बसेको मन्त्रिपरिषद् बैठकले के–के गरे निर्णय ? [पूर्णपाठ]
काठमाडौं । सरकारले वैशाख र जेठ महिनामा गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी वैशाख र जेठमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । त्यसो त कतिपय निर्णयहरु यसअघि नै सार्वजनिक समेत भइसकेका छन् ।
